Gallery: Kings of Nepal

राजा द्रव्य शाह देखी राजा ज्ञानेन्द्र बिक्रम शाह सम्म हाल भारत मा रहेको आसाम देखी हरिद्वार ईलाका सम्म बिशाल नेपाल थियो भन्ने प्रमाण हरु ३ हजार बर्ष देखी कै पाईन्छ। त्यस बिच मा नेपाल टुक्रियर टिस्टा देखी महाकाली भित्र मात्र ५५ वोटा जती राज्य भयो। अनी काठमाडौं उपत्यकालाई मात्र नेपाल भन्न थालीयो। ती साना राज्य मध्य गोर्खा राज्य एउटा थियो। जुन बि. सं. १६१६ मा राजा द्रब्य शाहले खडा गरेर राजा ज्ञानेन्द्र (Gyanendra) सम्म रह्यो। राजा द्रब्य शाह देखी राजा नर भुपाल शाह सम्मको तस्बिर पाउन दुर्लब जस्तै छ। काल्पनिक तस्बिर नै भय पनि गोर्खामा रहेको " गोर्खा सङ्रहालय " बाट ती राजाहरुको तस्बिर प्राप्त गरिएको हो। उक्त सङ्रहालयलाई हार्दिक धन्यवाद। पृथ्वी नारायण शाह देखी ज्ञानेन्द्र (Gyanendra) सम्म ईन्टरनेट बाट साभार गरिएको हो। तस्बिर को क्रमिक्ता राजाहरुको कार्यकाल अनुसार राखिएको छ।

१ द्रब्य शाह
२ पूर्ण शाह , पूर्ण शाह लाई पुरन्दर शाह पनि भनिन्छ
३ छत्र शाह 
४ राम शाह 
५ डम्बर शाह 
६ कृष्ण शाह
७ रुद्र शाह
८ युबराज वीर भद्र शाह 
९ प्रिथिवी पती शाह 
१० नरभुपाल शाह
११ पृथ्वी नारायण शाह 
१२ प्रताप सिंह शाह
१३ राणा बहादुर शाह 
१४ ग्रिवानयुद्ध बिक्रम शाह 
१५ राजेन्द्र बिक्रम शाह 
१६ सुरेन्द्र बिक्रम शाह 
१७ युवराज त्रैलोक्य बिक्रम शाह 
१८ पृथ्वी बिक्रम शाह 
१९ त्रिभुवन बिक्रम शाह 
२० महेन्द्र बिक्रम शाह 
२१ बिरेन्द्र बिक्रम शाह 
२२ दीपेन्द्र बिक्रम शाह 
२३ ज्ञानेन्द्र बिक्रम शाह